के बास्तबमै ग्रीन टि पिउनाले शरीरको मोटोपना कम हन्छ त ?

ग्रीन टि बारे धेरै मानिसको धारणा छ, यसले मोटोपना घटाउछ । तर के बास्तबमै ग्रीन टि पिउनाले शरीरको मोटोपना कम हन्छ त ? धेरै आहारबिदहरुको भनाइ यो छ कि सहि हिसाबले यसको प्रयोगले शरिरको मोटोपना बढ्न नदिने र स्वस्थ राख्न मद्धत गर्दछ ।
दिनमा बढिमा तीन कप सम्म ग्रीट टि पिउनु उचित हुन्छ । साथै बिहान खाली पेट वा खाना खाने बित्तिकै यसको प्रयोग गर्नु उचित मानिदैन । करिब आधा घन्टाको फरकमा अघि पछि पिउन पर्छ । बजारमा अहिले बिभिन्न प्याकेट र प्याकेजिङमा ग्रीन टि पाइन्छ । तर आहारबिदहरुका अनुसार खुल्ला ग्रीन टि जो पानीमा भिजाएपछि त्यसका पत्ताहरु पुन हरियो देखिन्छ , त्यस प्रकारका ग्रीन टि पिउन राम्रो हुन्छ ।

 

Leave a Reply