मरिल्याण्डमा मास्टर सेफ साहद्धारा ६ कोर्ष मेनु सर्भ

अमेरीकाको बिभिन्न शहरमा नेपाली स्वाद प्रवर्दनमा जुटेका मास्टर सेफ सन्तोस साहले गत शनिवार मेरिल्याण्डको बाल्टिमोरमा ६ कोर्ष मेनु पस्किएका छन । नेपाली समुदायकाृे बाक्लो उपस्थिति रहेको डिनर कार्यक्रममा साहले उत्कृष्ट परिकार पस्किएका थिए ।

 

आमन्त्रित मध्ये नेपाली राजदुताबासको प्रतिनिधित्व गर्दै प्रमुख उपनियोग कुमार राज खरेल ,महाबाणिज्यदुत प्रेम राजा महत लगायतको उपस्थिति रहेको थियो । सबैले खानाको परिकार बारे मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

Leave a Reply