सेफ साहले बिबिसि मास्टर सेफ प्रोफेसनल २०२२ कि बिजेता निकिता पठाकजीसंग सहकार्य गर्ने

0 min reading time

मास्टर सेफ सन्तोस साहले बिबिसि मास्टर सेफ प्रोफेसनल २०२२ कि बिजेता निकिता पठाकजीसंग सयुक्त सहकार्यमा बिभिन्न परिकार पस्कने भएका छन ।
हाल अमेरीका भ्रमणमा रहेका सेफ साहले आउदो मार्च १६ मा बेलायतको लिचफिल्ड स्थीत थाइम किचेनमा बिभित परिकार पस्कने भएका हुन । सेफ सन्तोसले आफ्नो स्टाग्राम एकाउन्टमा सोबारे जानकारी दिएका छन । सेफ साह हाल अमेरीकाका बिभिन्न सहरहरुमा नेपाली मौलीक परिकारहरुको प्रवर्दनमा ब्यस्त छन ।

Leave a Reply